राष्ट्रपति भण्डारी भारत जाने र फर्कने दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि सोमबार र शुक्रबार सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि भोलि भारत जान लागेकाले जाने र फर्कने दिन विदा दिने निर्णय गरेको हो । राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी … Continue reading राष्ट्रपति भण्डारी भारत जाने र फर्कने दिन सार्वजनिक विदा